Skip to content

परम्परागत ‘खोकना जात्रा’ मनाइयो (तस्बिर)

nmb bank inside

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि आयोजना गरिएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्