दशैँ मनाउन घर जानेको भीड, कलंकीबाट छुट्दै रात्रिकालीन बस (तस्विरहरू)
तस्विरहरू : दामाेदर सापकाेटा, नेपाल न्यूज बैंक
बडादशैँको फूलपातीका दिन आज काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढेको छ। दशैँ मनाउन आफ्नो घर फर्किने यात्रु बोकेर कलंकीबाट रात्रिकालीन बसहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्। रात्रिकालीन बसमार्फत यात्रुहरू विभिन्न जिल्लाका लागि यात्रा गरिरहेका छन्।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्