Today’s Photo : यस्ताे देखियाे ड्रोनबाट बाढीले बगाएको बेत्रावतीको नयाँ बेली ब्रिजको दृश्य
तस्विर : नेपाल न्यूज बैंक
गत भदौ १० गते आएको भोटेकोशीको भीषण बाढीले बगाएको बेत्रावतीस्थित पुलको स्थानमा नयाँ बेली ब्रिज निर्माण गरिएको छ। ड्रोनबाट कैद गरिएको दृश्यमा नवनिर्मित पुल र आसपासको क्षेत्र देख्न सकिन्छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्