Skip to content

महाअष्टमीका दिन राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन (तस्विरहरू)

nmb bank inside

महाअष्टमीका दिन राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन (तस्विरहरू)

तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा नक्साल भगवती मन्दिरमा पुगेर दर्शन गरेका छन्। दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्