अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि (तस्विरहरू)
तस्विरहरू : राम कुवर
अछामको चौरपाटी गाउँपालिका–७, मार्कुस्थित बज्रयोगिनी माताको मन्दिरमा देवीलाई प्रसन्न पार्ने धार्मिक विश्वासका साथ सयौँ राँगाको बलि दिने परम्परा रहेको छ। देवीको पूजाआजा तथा धार्मिक अनुष्ठानका क्रममा राँगाहरूलाई लखेट्दै काट्ने गरिन्छ। यस परम्परालाई स्थानीयवासीले धार्मिक आस्था र परम्परासँग जोडेर हेर्ने गरेका छन्।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्