Skip to content

राष्ट्रपति पौडेलद्वारा महाअष्टमीका दिन भद्रकाली मन्दिरमा दर्शन

nmb bank inside

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा काठमाडौंस्थित भद्रकाली मन्दिरमा पुगेर दर्शन गरेका छन्।

दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले भद्रकाली मन्दिरमा पूजाआजा तथा दर्शन गरेका हुन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्