फोटो : मो. इसराफिल राइन
बडादशैं तथा दुर्गा पूजाको शुभ अवसरमा महाअष्टमी तिथिका दिन आज साँझ महोत्तरी जिल्लाको मटिहानीस्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको विशेष महाआरतीमा दर्शनार्थीहरूको घुइँचो लागेको दृश्य।

प्रतिक्रिया दिनुहोस्