तस्विरहरू : नवराज नेपाल, नेपाल न्यूज बैंक
बडादशैंको महानवमीका दिन काठमाडौंस्थित भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरूको भीड लागेकाे छ। यस अवसरमा सवारीसाधनको पूजा गर्न आउनेहरूका साथै देवीको दर्शन तथा पूजाअर्चना गर्ने भक्तजनको पनि घुइँचो लाग्ने गर्छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्