तस्विर : नरी वडु/नेपाल न्युज बैंक
सहरबजारमा दशैँ धुमधामका साथ मनाइरहँदा बैतडीका किसान भने खेतबारीमा पाकेको धान भित्र्याउन व्यस्त छन्। चाडपर्वको उल्लाससँगै किसानलाई वर्षभरिको मेहनतको प्रतिफल सुरक्षित रूपमा घर भित्र्याउने चटारो परेको छ।

प्रतिक्रिया दिनुहोस्