Skip to content

दशैं टीकाकाे दिन पनि ताप्लेजुङका किसान अलैँची टिप्दै

nmb bank inside

दशैं टीकाकाे दिन पनि ताप्लेजुङका किसान अलैँची टिप्दै 

तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्यूज बैंक

दशैंको टीका लगाउने दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–५, ओखोरबोटे क्षेत्रमा अलैँची टिप्दै किसान । चाडपर्वको उल्लाससँगै किसानलाई आफ्नो उत्पादन भित्र्याउने चटारो पनि छ । दशैंको टीका लगाउने समयमा समेत किसान अलैँची टिप्न व्यस्त देखिएका छन् । किसानका लागि खेतीपाती र उत्पादन भित्र्याउने समय महत्वपूर्ण हुने भएकाले चाडपर्वका बीचमा पनि कृषि कर्मलाई निरन्तरता दिनुपर्ने बाध्यता छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्