Skip to content

छठ पर्वका लागि बिक्री गर्न राखिएका बाँसका सामग्री ( तस्बिरहरू )

nmb bank inside

तस्बिर : राजेन्द्र बिश्वकर्मा, नेपाल न्यूज बैंक

सर्लाहीको गोडैता नगरपालिका – ८ स्थित गोडैता बजारमा छठ पर्वका लागि बिक्री गर्न राखिएका बाँसबाट निर्मित विभिन्न सामग्री राखिएका छन्। छठ पर्व नजिकिएसँगै सर्लाहीसहित मधेश प्रदेशका विभिन्न बजारमा पूजामा प्रयोग हुने ढाकी, नाङ्लो, सुपलीलगायत बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। पर्वका लागि आवश्यक सामग्री खरिद गर्न बजारमा ग्राहकको चहलपहलसमेत बढ्दै गएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्