पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित)
तस्बिर: दिलकुमार लिम्बू,नेपाल न्युज बैंक
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र सतहदेखि आठ हजार ४६३ मिटर उचाइमा रहेको यो हिमाल सङ्खुवासभा जिल्लामा अवस्थित छ । महालङ्गुर हिमशृङ्खलाअन्तर्गत नेपाल–चीन सीमामा पर्ने मकालु हिमाल प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक मानिन्छ ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्