तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड (फोटो भिडियो)
नेपाल न्यूज बैंक
तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ । असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको घुइँचो लागेको छ । विशेषगरी तिहारमा प्रयोग हुने फूलमाला भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्नेहरूको भीड लागेको हो ।













Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्