Skip to content

Today’s photo अलैँची बगान

nmb bank inside

Today’s photo अलैँची बगान 

तस्बिर : दिलकुमार लिम्बू, नेपाल न्युज बैंक

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित ओखरबोटे क्षेत्रमा किसानले विस्तार गरेको अलैँची बगान । ताप्लेजुङको लेकाली क्षेत्रमा यति बेला अलैँची टिपाइ भइरहेको छ । जिल्लामा हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्