Skip to content

दाउन्नेमा सरर : २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने

nmb bank inside

दाउन्नेमा सरर : नारायणगढ बुटवल सडकखन्डको दाउन्ने पहाडमा अहिले सवारी साधन संचालनमा कुनै समस्या छैन । यो ठाउँमा सडक निर्माण भएपछी अहिले दाउन्ने पहाड काट्न २० देखि २५ मिनेट मात्र लाग्छ । सडक निर्माणाधीन अबस्थामा रहँदा दाउन्ने पहाड काट्न कम्तिमा दुई देखि तीन घन्टाको सास्ती खेप्नुपरेका यात्रुले अहिले निकै राहत महसुस गरेका छन् ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्