आज काठमाडौंको भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गरिएको छ । शुक्रबारदेखी आगामी आइतबारसम्म आयोजना हुने यो प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रणाली, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि राखिएको छ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्