जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास, ६ करोड भन्दा बढी लागत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेकी छन् । बसन्तपुर डवलीको दक्षिणतर्फ कुमारी घरसँगैको जमिनमा विधिपूर्वक पूजाआजा गरेर आज उनले शिलान्यास गरेकी हुन् ।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्