तस्बिर : दामोदर सापकोटा,नेपाल न्यूज बैंक
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने नयाँ तथा पुराना दुवै पक्की पुल बगाएपछि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय। पक्की पुल बगेपछि सुरुवाती दिनमा स्थानीयले तुइन र वैकल्पिक बाटोको जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। स्थानीयको आवागमन सहज बनाउन झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले पैदलयात्रीलाई सहज भएको छ।













Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्