काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य १२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ३७ पैसा रहेको छ ।