Skip to content
nabil bank inside

सुनको मूल्य २३ सय रुपैयाँले घट्दा मंगलबार ६० रुपैयाँले घट्यो चाँदीको मूल्य

nmb bank inside

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले घटेर एक लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्