काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज लप्सी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भईरहेको हो ।
शुक्रबार नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ,रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, रातो आलु (मुडे) ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १२०, भटमासकोसा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ३०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ६०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ४० रुपैयाँ, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, सिताके च्याउ ९००, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली १६०, चुकन्दर ७०, सजिवन ४००, रातो बन्दा ९०, जिरीको साग १५०, सेलेरी २५०, पार्सले ९००, पुदिना ५००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ६०, हरियो लसुन १५०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २३०, छ्यापी सुकेको १५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
शुक्रबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३००, आँप (मालदह) १८०, आँप (दसहरी) १८०, अंगुर(कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५००, शरीफा ३०० र आभोकाडो ५५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्