Skip to content

शुक्रबार सुनको मूल्य नौ सय रुपैयाँले घट्यो

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला नौ सय  रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज नौ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १७ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्