काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४८ रुपैयाँ ८८ पैसा र बिक्री दर १४९ रुपैयाँ ५५ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १७६ रुपैयाँ ६५ पैसा र बिक्री दर १७७ रुपैयाँ ४४ पैसा रहेको छ ।
