काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज चार रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला १९सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्