Skip to content
nabil bank inside

पक्राउ पुर्जी जारी भएपछि रवि लामिछानेको आक्रोशः सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

nmb bank inside

काठमाडौँ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्।

उनले लेखेका छन्,‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो, तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडीरु तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्नेरु,’ रविले प्रश्न गरेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने।’

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्