काठमाडौँ । आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४७.४४ अङ्कले घटेर २६९७.९१ बिन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कुल ३१५ कम्पनीको २ करोड ८६ लाख ८ हजार ९१९ सेयर खरिदबिक्री हुँदा ८ अर्बमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइतबार सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स कम्पनीको भएको छ । उक्त कम्पनीको ४५ करोड ७० लाख एक हजार ६ सय ३० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्