Skip to content

विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख दिइने नियम लागु

nmb bank inside

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारका लागि बढाइएको आर्थिक सहायता लागू भएको छ। कात्तिक ८ गते राजपत्रमा सूचना प्रकाशित गरी बढाएर सात लाखबाट १० लाख रूपैयाँ पुर्‍याइएको आर्थिक सहायता लागू भएको हो।

वैदेशिक रोजगार नियमावली छैटौं संसोधनमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहायता रकम बढाएको हो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्