Skip to content
nabil bank inside

अनुमति नलिई काठमाडौँ आउने थाई एयर एसियाको विमान कारबाहीमा

nmb bank inside

काठमाडौँ । थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। उडान अनुमति नलिई थाइल्याण्डबाट काठमाडौँ आएको थाई एयर एसियाको विमान कारबाहीमा परेको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ। नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ। सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्