काठमाडौँ । काठमाडौँको बागमती नदीको गुह्येश्वरीदेखि गौरीघाटसम्म र कमलादीमा रहेको कमलपोखरीमा छठ पूजाको तयारी सुरु भएको छ। छठ पूजा समितिका अनुसार यो वर्ष गुह्येश्वरीमा ६०० वटा स्टल बनाउने तयारी रहेको छ भने कमलपोखरीमा ३६५ वटा स्टल निर्माण गरिएको छ।
गुह्येश्वरीमा छठको तयारीका लागि लागत करिब २० लाख रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। यस वर्ष भक्तजनका लागि प्रति स्टल १ हजार ५०० रुपैयाँ सेवा शुल्क तोकिएको समितिले जनाएको छ भने कमलपोखरीमा सम्पूर्ण तयारी काठमाडौं महानगरको सहयोगमा गरिएकोले कमलपोखरीमा स्टलको कुनै सेवा शुल्क नतोकिएको कमलपोखरी छठ व्यवस्थापन समितिले जनाएको छ।बाँकी तस्विरमा हेर्नुहोस्…







Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्