काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिएको छ । चार दिनसम्म मनाइने छठको चौथो दिन व्रतालुहरुले कुपण्डोल स्थित बागमती नदी किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
योसँगै विधिवत् रूपमा छठ पर्वको समापन गरिएको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…







तस्बिरः नेपाल फोटो लाइब्रेरी
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्