काठमाडौँँ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई २ लाख ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।
क्यानका अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार दिइनेछ ।
टिम अफिसियलहरुलाई भने १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
बुधबार यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्