Skip to content
nabil bank inside

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

nmb bank inside

काठमाडौँ । सोमबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्