Skip to content

पूर्वसभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकारीहरूले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्।

ढुुंगानालाई श्रद्धाञ्जली दिन आज उनको पार्थिव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गरेका थिए।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रीहरू, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी थिए। मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो फिचर

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्