Skip to content
nabil bank inside

सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा केहि घाइते भएका छन् । एकजनाको टाउको फुटेको छ ।बाँकी तस्बिरमा हेर्नुहोस्…

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्