Skip to content

खोला किनाराको मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन… (फोटो फिचर )

nmb bank inside

काठमाडौँ । सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिवास गर्ने मापदण्ड आवश्यक नरहेको भन्दै बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो।

मापदण्ड खारेजको माग गर्दै र्‍यालीसहित खबरदारी कार्यक्रम गरिएको छ। सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०२० मिटर छाडेर मात्रै संरचना बनाउन पाइने आदेश दिएको थियो। बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्