Skip to content

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी जादैँ, हजार बुद्ध मन्दिरको पूजा गर्ने

nmb bank inside

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी भ्रमणमा जाने भएका छन्। शाहका संवाद सचिव डा। फणिराज पाठकका अनुसार पूर्वराजा शाह शुक्रबार लुम्बिनी प्रस्थान गर्ने भएका हुन्।

लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार लुम्बिनी जाने पाठकले बताएका छन्।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्