काठमाडौँ । सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरेलु हिंसा पिडित भनेर बताउँदै आएकी बिनु यादवले सर्वोच्च अगाडीको बोर्डमा कालो रङ्ग छ्यापेर बिरोध जनाएकी हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ। बाँकी तस्बिरमा हेनुहोस्…





तस्बिरः नेपाल फोटो लाइब्रेरी
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्