Skip to content
nabil bank inside

विश्वकै तेस्रो प्रदूषित शहर काठमाडौं…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । वायु प्रदूषणका हिसाबमा काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ। स्वीस वायु गुणस्तर मापन कम्पनी आइक्यु एअरले काठमाडौंलाई यतिबेला विश्वकै तेस्रो प्रदूषित शहर देखाएको छ। अहिले काठमाडौंको वायुको गुणस्तर १७५ अर्थात अस्वस्थकर छ । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्