Skip to content

सोमबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २०४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्