Skip to content

आकाशबाट देखिएको स्वयम्भूनाथको दृश्य (फोटोफिचर)

nmb bank inside

काठमाडौँ। स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो। स्वयम्भूनाथ धार्मिक मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो। बिहानको समयमा स्वयम्भूनाथमा ध्यान गर्ने र शरीरिक व्यायम गर्नेहरु पनि प्रशस्त देखिन्छ। बाकि तस्बिरमा हेर्नुहोस् …..      

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्