काठमाडौँ। सावर्जनिक यातायात बचाउ संघर्ष समितीले आन्देलन र्फिता गरेसँगै आज सार्वजनिक यातायात चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले केन्द्र सरकारको आदेशलाई मान्दै नियमावली स्थगन गर्ने निर्णय गरेकाले सघर्ष समितिले आह्वान गरेको सार्वजनिक यातायात बन्द लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगन गरेका हुन् । बाँकि तस्बिरमा हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्