Skip to content

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

nmb bank inside

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उनीहरु बिरुद्द बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले उनीहरूमाथि मुद्दा दायर गरेको हो ।

तत्कालीन सञ्चार सचिव एवं सञ्चालक समितिका अध्यक्षहश्र हरिप्रसाद बस्याल डा. बैकुण्ठ अर्याल लगायत २४ जनाविरुद्ध भने अख्तियार मुद्दा नचलाउने भएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्