काठमाडौँ ।काठमाडौँको अहिलेको मौसम हल्का घाम सँगै बादल लागेको अवस्था छ। काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाकिँ तस्विरमा हेर्नुहोस् :