Skip to content

हवाई उडान ढिलो हुँदा आन्तरिक टर्मिनलमा यात्रुको चाप (फोटोफिचर)

काठमाडौँ ।  आन्तरिकतर्फका हवाई उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको घुइँचो लागेको छ । मौसम देशभर पुर्णतया बदली रहेको छ। त्यसको प्रभाव आन्तरिक हवाई उडानमा समेत परेको छ । बाकिँ तस्विरमा हेर्नुहोस् :

arrow प्रतिक्रिया दिनुहोस्