Skip to content
nabil bank inside

आज सुनचाँदीको मूल्य घट्यो

nmb bank inside

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्