काठमाडौँ। बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो।
यो गिरावट सँगै बिहीबार सुन प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला २५२० रुपैयाँमा कारोबार भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्