काठमाडाैं । गत भदौ २३ र २४ गते जेनजी समुहको आन्दोलनबाट आगजनी भएको यातायात व्यवस्था विभागमा जेनजी समुहले श्रमदान गरेका छन् । शुक्रबार उनीहरुले आगजनी भएको उक्त भवनमा श्रमदान गरेका हुन् । बाकिँ तस्विरमा हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्