Skip to content

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । मंगलबार पनि सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज सुनको भाउ प्रतितोला २३ सय रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यो बढोत्तरी सँगै आज सुनको भाउ प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्