Skip to content

अविरल वर्षा पछि शान्त बागमती नदि (तस्विरहरू)

काठमाडाैं । केही दिन अगाडिको अविरल वर्षामा बढेको बागमती अहिले शान्त भएको छ । लगातारको वर्षाले काठमाडौं र ललितपुर क्षेत्र हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको थियो ।

जसको कारण धेरै स्थानहरुमा डुबान पनि भएको थियो ।वर्षा राेकिएसगैँ अहिले बाग्मती नदी पनि सामान्य अवस्थामा फर्किएकाे छ ।  बाकिँ तस्विरमा हेर्नुहाेस् :

arrow प्रतिक्रिया दिनुहोस्