काठमाडौँ। साताको दोस्रो कारोबारको दिन सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो बढोत्तरी सँगै आजका लागि चाँदी प्रतितोला ३२२० रुपैयाँमा कारोबार भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्